Incident Reports

Transport entrepreneurs stage protest in Ramechhap

2018-06-12

Bagmati, Ramechhap, Manthali

Ramechhap district headquarters has been tense for the past three days after local transport entrepreneurs hit the streets protesting the ban on the operation of cargo vehicles above the capacity of 10 tonnes and passenger vehicles with over 18 seats on BP Highway following the Supreme Court’s mandamus. Earlier, on Wednesday night, a clash had occurred between local transport entrepreneurs and police at Manthali after police allegedly released vehicles heading towards Dolakha while still blocking passage of vehicles en route to Ramechhap. Four persons, including a journalist, were injured when police charged batons on the demonstrators. They are being treated at Tamakoshi Cooperatives Hospital. Transport entrepreneurs took out a motorcycle rally in Manthali today. Mayor Ramesh Kumar Basnet of Manthali Municipality, former chair of Manthali Chamber of Commerce and Industry Pashupati Bahadur Khadka, among others, had addressed the protest rally at Devkota Chowk. Meanwhile, following the ban on the operation of heavy cargo vehicles, a shortage of daily necessities, including food items such as oil and rice, has surfaced in the district of late. Amidst the scarcity, prices have gone up. Media organisations have condemned excessive use of force by police. बीपी ढुवानीका साधन बन्द भएको विरोधमा रामेछापका व्यवसायीहरुले सदरमुकाम मन्थली बजार बन्द गरेका छन् । व्यवसायीहरुले बजारमा सामान सकिएको भन्दै व्यवसाय बन्द गरेका हुन् । व्यवसायीहरुले बजार बन्द गर्दा सर्वसाधारणले आवश्यक उपभोग्य वस्तु किनमेल गर्न पाएका छैनन् । बीपी मार्गको सिन्धुली खुर्काेट सडक खण्डमा सिन्धुली प्रशासनले १० टन माथिका ढुवानीका साधन र १८ सिटभन्दा माथिका बस चल्न रोक लगाएपछि रामेछापका व्यवसायी विरोधमा उत्रिएका हुन् । ढुवानीका साधनमा प्रतिबन्ध लागेपछि रामेछापमा उपभोग्य सामान ढुवानी हुन सकेको छैन । सामान ढुवानी गर्न नदिएको भन्दै रामेछापका व्यवसायी चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् । सोही क्रममा बुधबार उनीहरुले बिहान ९ बजेबाट मन्थली बजार बन्द गरेका हुन् । राज्यले अत्याचार गरेकाले आन्दोलनमा उत्रिनु परेको रामेछाप उद्योग वाणिज्य संघका महासचिव जगन्नाथ दाहालले बताए । व्यवसायीहरुले बजार बन्द गरी सडकमा विरोध प्रदर्शन गरेका छन् । यसैबीच सिन्धुली प्रशासनले प्रहरीसँगको मिलेमतोमा मंगलबार राति दोलखाको लागि ढुवानीका साधन छाडेको भन्दै रामेछापका व्यवसायीले विरोध गरेका छन् । सिन्धुलीबाट सामान बोकेर दोलखा तर्फ जादै गरेका ट्रक रोक्न खोज्दा यातायात व्यवसायीहरु रामकुमार श्रेष्ठ र शान्तिराज कार्कीलाई बुधबार विहान प्रहरीले मन्थलीको सुकाजोर खोला कजवेबाट पक्राउ गरेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीन केसीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments