Incident Reports

Complaint lodged against domestic rape

2018-06-18

A 48-year-old woman in Bardiya lodged a complaint against her husband for marital rape. Police arrested and 52-year-old husband of the woman on the basis of her complaint and investigated into the case. श्रीमानले जबरजस्ती करणी गरेको भन्दै बर्दियामा श्रीमतीले श्रीमानविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेकी छिन्।कानुनले श्रीमानविरुद्ध करणीको उजुरी गर्न पाउने अधिकार सुनिश्चित भएसँगै एक ४८ वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालय बर्दियामा मुद्दा दर्ता गरेकी हुन् । श्रीमतीले दिएको उजुरीको आधारमा ५२ वर्षीय श्रीमानलाई पक्राउ गरी थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए। उनले भने,'आफ्नै श्रीमतीले प्रहरीमा उजुरी गरेपछि हामीले श्रीमानलाई पक्राउ गरेका हौं।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments