Incident Reports

Husband arrested for attacking wife with stone

2018-06-18

Gandaki, Syangja, Waling, Ward 5

Police have arrested 35-year-old Gokul Pariyar of Waling rural municipality of Gulmi district on charge of attacking his wife Maya Pariyar,28 with a stone on 18th June. Injured Maya has been referred to Pokhara hospital for the treatment. गुल्मी जिल्ला घर भई वालिङ नगरपालिका-६ मिर्दीमा डेरा गरी बस्दै आएकी २८ वर्षीय माया परियारलाई ३५ वर्षीय पति गोकुल परियारले ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको पीडित पक्षको आरोप छ । असार ४ गते बिहान ढुङ्गाले टाउकोमा प्रहार गरी मायालाई रगताम्मे बनाएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरीको टोलीले कुटपिट घटनाका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान कार्य अगाडि बढाइएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । घाइते परियारको टाउकोमा गम्भीर चोट लाग्नुका साथै हात र गोडामा लागेको र वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि सामान्य उपचार पश्चात थप उपचारका लागि आजै पोखरा पठाइएको वडा प्रहरी कार्यालय वालिङका सई नवराज केसीले बताए । गोकुल परियारले यस भन्दा पहिले पनि आफूलाई पटकपटक कुटपिट गर्नुका साथै यातना दिने गरेको पीडित मायाले बताएकी छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments