Incident Reports

Road block in Tulsipur-Ghorahi diversion

2018-06-18

There was a roadblock in Tulsipur-Ghorahi diversion, demanding the hike of petroleum price to be taken down. The road was blocked for an hour in Tulsipur Sub-metropolitan-18 on June 18. There was a heated debate among the policemen and students. Nepal Student Association's Treasurer Arun Lehri said that road was blocked from 9:30 to 10:30 in the morning. नेविसंघले मूल्यबृद्दिको बिरोधमा तुलसीपुर-घोराही सडक खण्डमा एक घण्टा चक्का जाम गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं १८ विजौरीमा एक घण्टा चक्का जाम गरिएको नेविसंघ क्षेत्र नं ५ का क्षेत्रीय सभापति एकराज खड्काले जानकारी दिए। चक्का जाम खुलाउन गएको प्रहरी र बिद्यार्थीको बीचमा त्यहाँ चर्काचर्की भएको थियो। बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म चक्का जाम गरिएको नेविसंघका जिल्ला कोषाध्यक्ष अरुण लहरेले जानकारी दिए। चक्का जामका सहभागीहरुले केपी सरकार बिरुद्द चर्को नाराबाजी गर्दै मूल्यबृद्दि तत्काल फिर्ता लिन माग गरेका थिए। यसबाहेक नेविसंघले जिल्लाका अन्य सडक खण्डमा समेत एक घण्टा चक्का जाम गरेको जानकारी प्राप्त भएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Road block
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Other Sources

0 Comments