Incident Reports

Man murders wife in Kanchanpur

2018-06-25

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 8

A youth has brutally killed his wife at Tilachaur of Bhimdutta Municipality-8 in Kanchanpur district. Police said Keshab Karki, 35, killed his wife Gita Karki, 27, while she was working on the field by hitting her with a spade. The reason behind the murder has not been known but police suspected family issues to be the reason, said District Police Office Kanchanpur Inspector Ekendra Khadka. Karki has been detained and an investigation is underway. घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए । ‘बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन् ।’ घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भने– ‘खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो ।’ केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उनले बताए । हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुर्याइएको छ । प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हत्या आरोपमा पक्राउ परेका कार्की सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीका सहायक हवल्दार हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha , Local Newspaper - Kanchanpur

0 Comments