Incident Reports

Rape accused arrested

2018-06-25

Lumbini, Gulmi, Isma, Ward 2

Police have arrested 39 years old Prem Bahadur Karki of Isma Rural Municipality-2 on June 27 on charge of raping 11 years old girl. The accused had raped the girl on June 25 and complaint against the accused was lodged at Area Police Office of Gulmi on June 26 and he was arrested on a same day according to ASI Satya Narayan Yadav. The victim underwent health checkup at District Hospital of Tamghas on June 26. ११ वर्षीया बालिका जबरजस्तिकरणी गरेर फरार भएको आरोपमा गुल्मीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इश्मा गाउँपालिका-२ स्थित ढाडा घर भएका ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई बालिका जबरजस्तिकरणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । गत सोमबार करिब ५ बजे ११ वर्षे बालिका पानी लगाउन गएको समयमा कार्कीले आफ्नो घरमा लिएर जबरजस्तिकरणी गरेको भन्दै प्रहरीमा उजुरी परेकोे थियो । घटनाका बारेमा परिवारले बुधवार मात्रै स्थानीय प्रहरी चौकी हस्तिचौरमा खबर गरेको प्रहरी जनाएको छ । जबरजस्तिकरणीपछि आरोपित फरार रहेकोले प्रहरी बुधबार राति नै तम्घास धागीथुमबाट पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । जबरजस्तिकरणी गर्ने कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक द्धिबेदीले जानकारी दिए । जबरजस्तिकरणी भएको भनिएकी बालिकाको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments