Incident Reports

2 youths arrested for rape

2018-06-27

Gandaki, Nawalparasi West, Madhyabindu, Ward 5

32-year-old Bhim Bahadur Bohara and Prem KC, residents of Madhyabindu Municipality-5, have been arrested for raping a 35-year-old woman of the same municipality on Wednesday night. Police arrested them immediately after they were informed about it by the victim and her neighbor. Police are investigating further about this case. नवलपरासीमा बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका-५ बाघखोरमा एक महिलालाई बलात्कार गरेको अभियोगमा बुधबार राति दुईजना पक्राउ परेका हुन् । बाघखोरकी ३५ वर्षीया एक महीलालाई बलात्कार गरेको आरोपमा मध्यविन्दू-५ बाघखोर बस्ने वर्ष ३२ का भीमबहादुर बोहोरा र प्रेम केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार घटना घटे लगत्तैं पीडित महिला र छिमेकीले प्रहरीलाई खबर गरेपछि तत्काल उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लिलाराज लामिछानेले घटनाबारेमा अनुसन्धान भइरहेको बताए। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरीमा राखिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Chitwan , INSEC

0 Comments