Incident Reports

Mother arrested on charge of killing daughter

2018-06-22

Bagmati, Chitawan, Kalika, Ward 6

Police have arrested 35 years old mother Shova Pariyar from Kalika Municipality on June 28 on charge of killing 14 years old Mamata Pariyar . Area Police Office of Tandi have arrested her immediately after the final rituals of the victim was completed. She was charged of strangulating her daughter on June 22. The victim was killed by the accused however she denied killing her saying that she committed suicide. Locals complained that the victim was strangulated by the accused and based on the information from the locals, the accused was arrested by the police for further investigation according to DSP Basu Dev Yadav of DPO. १४ वर्षीया छोरी ममता परियारको हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिकाबाट मृतककी आमा ३५ वर्षीया शोभा परियारलाई असार १४ गते गिरफ्तार गरेको छ । वडा नं. ६ सूर्यपुर सुन्दरवस्तीकी शोभा परियारलाई छोरीको किरिया सकिएकै दिन असार १४ गते इलाका प्रहरी कार्यालय टाँडीले गिरफ्तार गरेको हो । ममतालाई असार ८ गते घाँटी थिचेर हत्या गरेको आरोपमा आमा शोभालाई प्रहरीले गिरफ्तार गरेको हो । ममताले आत्महत्या गरेको नभई आमाले हत्या गरेको भन्दै स्थानीय आमा समूह र टोल विकास संस्थामा आबद्ध स्थानीयबासीहरूले दबाव दिएपछि प्रहरीले शोभालाई गिरफ्तार गरेको जनाएको छ । आमालाई छोरीले पादक पदार्थ सेवन नगर्न आग्रह गर्दा त्यसैको रिसले शोभाले छोरीको घाँटी थिचेर हत्या गरेकोस्थानीयबासीहरूले आरोप लगाएका छन् । छोरीको हत्या गरेपछि घाँटीमा सल बाँधेर पङ्खामा छोरीको लासलाई झुण्ड्याएर शोभाले छोरीले आत्महत्या गरी भन्दै स्थानीयलाई खबर गरेकी थिइन् । इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी बासुदेव खतिवडाले स्थानीयबासीको आग्रहमा आरोपित महिलालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको बताए । ममता जमुनापुर माविमा कक्षा ९ मा अध्ययनरत थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Dhanusha

0 Comments