Incident Reports

Man arrested on charges of raping 16 year old girl

2018-06-16

Bagmati, Kathmandu, Kathmandu, Ward 8

Police arrested Jyoti Shrestha of Biratnagar-2 on charges of raping a 16-year-old girl at her own residence in Gaushala on June 16. According to reports, Shrestha lured the girl and threatened to kill her if she told anybody about the incident. विगत पाँच बर्षदेखी एक अपरिचित महिलालाई ‘दिदी’ नाता लगाएर उनकै छोरी बलात्कार गर्ने विराटनगरका ज्योती श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठले काठमाडौंको गौशाला एरियामा असार २ गते विहान बर्ष १६ की एक युवतीलाई उनकै डेरामा बलात्कार गरेका थिए । घरमा कोही नभएको मौका पारेर यसरी जबर्जस्ती करणी गर्ने बिराटनगर उपमहानगरपालिका–२ स्थायी घर भएका श्रेष्ठलाई असार ८ गते काठमाडौंको गुह्यश्वरीबाट नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ । श्रेष्ठले पीडीत युवतीलाई ललाई फकाई गरेर बलात्कार गरेको र बलात्कारपछि आमालाई भनेमा ज्यान मार्ने धम्कि समेत दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अभियुक्तलाई जबर्जस्ती करणी मुद्धामा म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments