Incident Reports

Ajako Naya Bikalpa: ANFSU Revolutionalry padlocks Far Western university

2018-06-14

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 5

ANFSU Revolutionary led by former NCP Maoist Center padlocked Far Western University over the incident of giving affiliation to campuses. ANFSU Revolutionary have accused the university administration of giving affiliation by taking bribe. The daily work of university have been obstructed due to padlock in the main entrance gate. पूर्व नेकपा माओबादी सम्बद्ध अखिल क्रान्तिकारीले सुदुरपश्चिमान्चल बिश्वबिध्यालय कलेजको सम्बन्धन दिंदा चलखेल भएको भन्दै तालाबन्दी गरेको छ । क्रान्तिकारीले निजी कलेजले आर्थिक चलखेल गरि सम्बन्धन लिएको भन्दै खारेजीको माग गरेको छ । क्रान्तिकारीले बिश्वबिध्यालयको प्रवेशद्वारमै तालाबन्दी गरेपछि कामकाज ठप्प भएको छ । सुदुरपश्चिम बिश्वबिध्यालयले केहि समय अगाडी विई सिभिल इन्जिनियरिंग, बिबिए, एमबीए, एमबीएम, बीएस्सी, बीएस्सी अप्टोमेत्ट्री तहको सूचन अजारी गरेको थियो । सुप बिश्वबिध्यालयका उप-कुलपति डा. भुषण श्रेष्ठले नियम र कानुनभित्रै रहेर सम्बन्धन दियिएको बताइन । ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments