Incident Reports

Elderly man arrested on sexual abuse charge

2018-07-04

Madhes, Saptari, Bode Barsain

Police have arrested 65 years old Surya Narayan Shah of Bodebasain Municipality-9,Deuri on June 24 on charge of sexual abuse on eight years old girl. The accused was arrested by the police after getting the video of sexual abuse on a girl. The victim’s father lodged complaint at District Police Office after knowing that his daughter was sexually abused. Manohar Kumar Pokhrel आठ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरिरहेको भिडियो फेला पारेपछि प्रहरीले यौन दुराचारको अभियोगमा एक वृद्धलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सप्तरी प्रहरीले बोदे बर्साइन नगरपालिका–९ देउरीका ५५ वर्षीय सूर्यनारायण साहलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । यौन दुव्र्यवहार गर्दै गरेको भिडियो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयले आरोपितलाई गिरफ्तार गरी जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरेको जनाएको छ । घटनाको भिडियो खिचिएको मेमोरी कार्डसहितको बेनामे पत्र तिलाठी कोइलाडी गाउँपालिका–७ बमनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिंह माविमा प्राप्त भएपछि शिक्षकहरुले जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । डिएसपी भावेश रिमालका अनुसार लक्ष्मीबल्लभ नरसिंह माविमा बैशाख १६ गते अपाङ्गता भएकी जेठानकी छोरीलाई कक्षा १२ को परिक्षा दिलाउन बिद्यालयको नयाँ भवनमा बसेका आरोपितले पीडितलाई आफ्नो कोठामा लगी यौन दुव्र्यवहार गरेका थिए । पीडित बालिका अपाङ्गता भएकी परिक्षार्थीलाई पानी खुवाउने र खाना बनाउन सहयोग गर्ने गर्थिन् । यौन दुव्र्यवहार गर्दै गरेको भिडियो कस्ले खिचेको भन्ने पत्ता लाग्न नसकेको प्रहरीले जनायो । आरोपित जिल्ला मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments