Incident Reports

Agitated crowd sets tripper on fire after it hits a motorcycle

2018-07-08

The agitated crowd has tried to arson a tripper that hit a motorcycle injuring two people riding on it on Jul 7. A tripper on its way to Banepa from Sanga hit a motorcycle at Bhaisepati injuring a couple. In retaliation, an angry mob tried to arson the tripper that also engulfed the motorbike. Injured Pushpa Raj Humagain,50 and his wife Laxmi Humagain,40 of Suryainayak-9 were taken to Sheer Memorial Hospital for initial treatment. Laxmi who sustained a grave injury on her head was reported to be in critical stage. Meanwhile, the tripper driver, Raju Majhi, of Sangagadhi-9 who also got injured in the accident was taken to Sheer Memorial Hospital for treatment. काभ्रेमा मोटरसाइलकमा ठक्कर दिएर दम्पत्तिलाई घाइते बनाएपछि टिपरमा आगजनीको प्रयास भएको छ। यद्यपी आगोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बनेपा–१३, अरनिको राजमार्गको भैंसेपाटी चोकमा साँगाबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ७०९१ नम्बरको टिपरले बा ३३ प ९१६ नम्बरको मोटरसाइकललाई शनिबार अपराह्न ४ बजे ठक्कर दिँदा त्यसमा सवार एक दम्पत्ति घाइते भएका छन। इलाका प्रहरी कार्यालय बनेपाका अनुसार ठक्करबाट घाइते हुनेहरुमा सूर्यविनायक नपा ९ का ५० वर्षीय पुष्पराज हुमागाईं र उनकी पत्नी ४० वर्षीया लक्ष्मी हुमागाईं रहेकी छिन्। दुबै जनाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा बनेपाको शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा प्रारम्भिक उपचारपछि सिभिल अस्पताल काठमाडौं रिफर गरिएको अस्पतालको भनाई छ। मोटरसाइकलमा पछाडि सवार लक्ष्मीको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनालागत्तै आक्रोशित भीडले टिपरलाई आगो लगाउने क्रममा मोटरसाइकल पूर्ण रुपमा जलेको छ। टिपरले ठक्कर दिएकै अवस्थामा अगाडिको पाँग्रामुनि नै आगो झोस्ने क्रममा मोटरसाइललाई आगोले टिपेको प्रहरीको भनाई छ। साँगाचोकगढी न.पा.–९ का २७ वर्षिय टिपर चालक राजु माझी समेत घटनामा समान्य घाइते भएकाले शीर अस्पतालमै उपचार भइरहेको प्रहरीले बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments