Incident Reports

Dainik Patra: A man burns his wife to death

2018-07-06

Lumbini, Kapilbastu, Banganga

38-year-old Nagar Bahadur Magar, resident of Banganga Municipality-4, was arrested for burning his 31-year-old wife Jog Kumari to death. He did so under the influence of alcohol. As per D.S.P Rabi Rawal, her outer body was completely burnt because of the incident. She was taken to Jitpur Community Hospital. Police are investigating further about the case. कपिलबस्तुको बणगंगा नगरपालिका-४ झुंगाका ३८ बर्षे नगरबहादुर मगरले शुक्रबार राति आफ्नै श्रीमतीको जलाएर हत्या गरेका छन्। उनी मादक पदार्थ सेवन गरेर मातेका थिए। एक आपसमा भनाभन भएको र पछि झैँझगडापछि उनले ३१ बर्षे श्रीमती जोग कुमारीलाई आगो लगाएका थिए। एक आपसमा भनाभन भएको र पछि झैँझगडापछी उनले ३१ बर्षे श्रीमती जोग कुमारी आगो लगाएका थिए। आलोले पोलेर जोग कुमारी गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक रबि रावलले बताए। आगोले उनको शरीरको बाहिरि भाग जलेको थियो। अचेत बनेकी जोग कुमारीलाई उपचारको लागि जितपुर् स्थित सामुदायिक अस्पतालमा लागिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जितपुर स्थित सामुदायिक अस्पतालमा लागिएको थियो। जोग कुमारीको उपचारका क्रममा शनिबार दिउँसो ४:३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमान श्रीमतीबीच लामो समयदेखि विवाद र झैझगडा हुने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक रावलले बताए। नरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान तथा अभियुक्तसंग सोधपुछ भैरहेको प्रहरीले जनाएको छ। शवलाई परिक्षणपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Rupandehi , INSEC

0 Comments