Incident Reports

Family assaults and denies woman right to participate in father-in-law's funeral rite

2018-07-08

Province 1, Jhapa, Arjundhara, Ward 8

Family members of 24-year-old Amita Rijal, a resident of Arjundhara-8 in Jhapa district have allegedly beaten her and denied her from performing the rites of her father-in-law who died on July 5. Singhadevi Samaj Sudhar Samiti has meanwhile boycotted Rijal's family for deniying her the right to perfrom her father-in-law's rite at home. ससुराको काजकिरिया गर्न बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा-८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ । समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आज आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीया अमिता रिजाल गौतमलाई घरमै काजकिरिया गर्न नदिएसम्म उक्त निर्णय लागू हुने निर्णय गरेको छ । ससुराको निधन भएको खबर पाएर काजकिरिया गर्न घरमा पुगेकी अमितालाई श्रीमान् तिलकसहित परिवारका सदस्यले गालीगलौज र हातपात गरेपछि स्थानीयवासी गौतम परिवारप्रति आक्रोशित भएका हुन् । हाल अमिता मेचीनगर-१० स्थित डेराघरमा दुई छोरी सात वर्षीय शैली र चार वर्षीय सृष्टिको साथमा कोराभित्र बसेकी छन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments