Incident Reports

Demonstration staged in Achham expressing solidarity with Doctor KC

2018-07-12

Employees and health workers of Bayalpata hospital on Thursday staged a demonstration expressing solidiraty with the demands put forward by Doctor Govind KC who is on hunger strike demanding reform in medical sector. The demonstrators held different placards expressing support for Doctor KC. Medical doctor of Bayalpata Santosh Kumar Dhungana said that they had expressed solidarity with Doctor KC's demands as they were in favour of general public. अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वयलपाटा अस्पतालमा प्लेकार्डसहित प्रर्दशन गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुले प्रांगणमा बिहीबार प्लेकार्डसहित प्रर्दशन गरेका हुन् । डाक्टर केसीले उठाएका स्वास्थ्य क्षेत्रका मुद्धाहरु नागरिकको पक्षमा रहेको भन्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहितकर्मचारीले हातमा प्लेकार्ड लिएर डाक्टर केसी सर्मथन जनाएका बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोषकुमार ढुंगानाले बताए । अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले ‘सुदूरपश्चिममा मेडिकल कलेज तत्काल स्थापना, सबैमा समान मेडिकल शिक्षा, डाक्टर केसीको जीवनरक्षा गर’ भन्ने लगायतका प्लेकार्डहरु प्रर्दशन गरेका थिए । डाक्टर केसी कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १५ औं अनसन बसेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments