Incident Reports

Three people injured in a clash over shifting municipality office

2018-07-14

At least two locals and one police were injured in a clash on July 14 over a dispute of shifting Bungal Municipality office. Inspector Janak Dhami and local Bishnu Kunwar were injured during the clash over a dispute of shifting the office of Bungal Municipality-4 from Bijgada to Jhapa. Locals are claiming that municipality is accessible to everyone if it is kept at its original place. Police have been deployed to the incident site to control the situation according to CDO Prem SIngh Kunwar. शनिबार जिल्लाको बुङगल नगरपालिकाको कार्यालय सार्ने क्रममा विवाद भई झडप हुँदा प्रहरी निरीक्षक घाइते भएका छन् । नगरपालिकाको कार्यालय बुङगल नगरपालिका–४ बिजगडाबाट झापा सार्ने भन्ने बिषयमा विवाद भई ढुङगामुढा हुँदा प्रहरी निरीक्षक जनक धामी घाइते भएका हुन् । नगरपालिकाको कार्यालय मेयर धनबहादुर बिष्टले हचुवाको भरमा सार्न खोज्दा स्थानीयहरुले नगर कार्यालय घेराउ गरेको र प्रहरीले रोक्न खोज्दा झडप भएको स्थानीय नेकपाका नेता हरि कुँवरले बताए । दोहोरो झडप हुँदा स्थानिय बिष्णु कुँवरसहित ४ जना पनि घाइते भएको उनले बताए । जिल्लाको बुङगल नगरपालिकाले गरेका निर्णय तथा आर्थिक अनियमितता विरुद्ध स्थानियले पटक–पटक जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका छन् । घटनाको न्यूनिकरण गर्न प्रहरीका सबै पोष्टहरुबाट झण्डै ५० जना थप प्रहरीहरु घटनास्थल पठाएको उनको भनाइ छ । रातोपाटी संवाददाता
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , INSEC

0 Comments

Related Trend Analysis