Incident Reports

Missing girl, 17, found murdered following rape

2018-07-15

Sudurpashchim, Kanchanpur, Krishnapur

Police have arrested a teenager in connection to the rape and subsequent murder of a 17-year-old girl in Krishnapur Municipality, Kanchanpur. Deputy Superintendent of Police (DSP) Gyan Bahadur Sethi said the suspect, Madan Giri, was being investigated after the girl’s body was found buried on the bank of Amkhaiya stream in Krishnapur-2 on Sunday night, a week after she was reported missing. She was last seen leaving for Attariaya Bazaar in Kailali district on July 10. The girl’s body was recovered in a partially decayed state. She was identified based on her clothes. The girl’s burial site was located after the girl’s family member received a phone call from a person believed to be another suspect in the crime. DSP Sethi said Giri accepted the rape charge but refused to take responsibility for her death. According to Giri’s statement, he had raped the girl in Laljhadi forest and fled the scene of the crime. Giri also told police that the girl was later found hanging from a tree, though this statement does not match the circumstance in which police found the body, buried in a shallow sandy grave. DSP Sethi said Giri knew the person who called the girl’s family to inform about her burial site. He added that the truth will be known once the second suspect is arrested. कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी एक किशोरीको हत्यापछि शव गाडिएको अवस्थामा फेला परेको छ। कृष्णपुर नगरपालिका ८ की १७ वर्षिया कविता विष्टको हत्यापछि शव गाडिएको अवस्थामा लालझाडी जङ्गलको खोलामा भेटिएको हो। उनको शव क्षत विक्षत अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। ६ दिनदेखि घरबाट हराइरहेकी विष्टको शव आइतबार राति खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेट्टीले जानकारी दिए। हत्या गरेर हव खोलामा बालुवा र स्याउलाले छोपेर छोडिएको प्रहरीको अनुमान छ। शव जनावरले खाएको अवस्थामा हड्डी मात्रै भेटिएको छ। कविताको घरपरिवारले खोजी कार्य गरेपनि प्रहरीलाई भने आइतबार मात्रै जानकारी गराएका थिए। प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्दा स्थानीय एकजनामाथि शंका लागेपछि सोधपुछ गर्ने क्रममा उनले नै शव गाडिएको स्थान बताएका थिए। निज व्यक्तिलाई नियन्त्रणमा लिएर घटनास्थल पुग्दा किशोरी शव लालझाडीको जङ्गलमा फेला परेको हो। घटनामा संलग्न रहेको आरोपमा स्थानीय मदन गिरी पक्राउ परेका छन्। उनले बयानमा आफूले सहयोग मात्रै गरेको तर हत्यारा भने भारत फरार भइसकेको बताएका छन्। उनले बयानमा नाम पोलेका व्यक्तिको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। उनी पनि स्थानीय नै रहेको बुझिएको छ। ‘हामीले घट्नाबारे बुझिरहेका छौं’ डीएसपी सेट्टीले भने,‘ एकजना पक्राउ परिसकेको छ, अब घट्नाका बारेमा सबै कुरा खुल्नेछ’। पोस्टमार्टमका लागि शव लिन प्रहरी टोली त्यसतर्फ गएको छ। हत्या गरिएकी किशोरी स्थानीय प्लस टु कलेजमा अध्ययनरत थिइन्। annapurna post
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Suicide
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Kanchanpur , Local Newspaper - Bardiya , Local Newspaper - Kailali

0 Comments