Incident Reports

Mechi Times:Teacher suspended on allegations of sexual assault

2018-06-27

Province 1, Jhapa, Mechinagar, Ward 5

A school teacher was suspended on allegations of sexual assault. Debu Baniya a teacher at Bal Kalyan Secondary School at Mechinagar-5 was suspended after a complaint was lodged against him by parents of one 8th grader female student on June 27 of sexual assault. However, Baniya claimed that he was innocent. As per reports,legal procedure was initiated against him. मेचीनगर-५ स्थित बालकल्याण माविका एक शिक्षकले आफ्नै विद्यालयकी छात्रामाथि दुर्व्यवहार गरेपछि विद्यालयले शिक्षकलाई तत्काल निलम्बन गरेको छ । सो विद्यालयका शिक्षक देबु बानियाँले कक्षा ८ मा अध्ययनरत एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै अभिभावकका तर्फबाट शिक्षक बनियाँविरुद्ध विद्यालयमा उजुरी परेपछि शिक्षक बानियाँलाई तत्काल हाजिर नगराउने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।आफ्नी छोरीलाई दुर्व्यवहार गरेको भन्दै छात्राका बुबाले शिक्षक बानियाँविरुद्ध असार १४ गते उजुरी गरेका थिए । शिक्षक बानियाँले भने आफूबाट केहि कमजोरी भए पनि आरोप लगाइए जस्तो दुर्व्यवहार भने नगरेको बताए ।बानियाँले आफुले कक्षामा छात्रालाई गालि गरेको र त्यही कुरालाई लिएर आफूविरुद्ध उजुरी परेको दावी गरे ।अभिभावकको उजुरी अनुसार शिक्षकलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडी बढाइएको डिएसपी भात्तरैले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Jhapa

0 Comments