Incident Reports

Mother arrested for poisoning her daughter

2018-07-10

Karnali, Dailekh, Mahabu, Ward 4

29-year-old Sharmila Buda, resident of Mahabu Rural Municipality-4, got arrested for poisoning her 9-year-old Bhawana Buda to death. She was arrested on July 16. Police arrested Sharmila after her young father-in-law Man Bahadur Buda filed a case against her on July 14. Police is currently mum about the case. The postmortem was done on July 13. नौ वर्षीया छोरी भावना बुढालाई विष खुवाई हत्या गरेको आरोपमा महाबु गाउँपालिका-४ काशीकाँधकी २९ वर्षीया शर्मिला बुढालाई प्रहरीले असार ३२ गते गिरफ्तार गरेको छ । असार २६ गते घरमा विष खुवाई हत्या गरेको आरोपमा आरोपितका कान्छा ससुरा मानबहादुर बुढाले जिल्ला प्रहरी कार्यालयमा असार २८ गते उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले बताए । घटनाका विषयमा आरोपित पक्षले केही बोल्न नचाहेको प्रहरीले जनाएको छ । बालिकालाई उपचारका लागि स्वास्थ्य चौकीमा लैजाने तयारी गर्दागर्दै घरमै मृत्यु भएको मानबहादुर बुढाले बताए । शवको पोष्टमार्टम असार २७ गते दैलेख जिल्ला अस्पतालमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments