Incident Reports

Man arrested on charge of raping a minor

2018-07-18

Gandaki, Baglung, Jaimuni, Ward 9

28-year-old Arjun Nepali, a resident of Jaimini-9, was arrested on July 18 in accusation of raping a 16-year-old girl. The victim's party lodged a complaint at District Police Office, Baglung on July 18 stating that she was raped earlier on the same day. The accused had run when locals reached the scene after hearing the child shout and the locals informed the police immediately. The accused has been arrested and investigation regarding the incident is on-going. The victim's medical examination was done at Dhaulagiri Zonal Hospital on July 18. १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जैमिनी नगरपालिका–९ का २८ वर्षीय अर्जुन नेपालीलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाग्लुङमा सोही दिन उजुरी दिएको थियो । घटनाको समयमा चिच्याईरहेकी बालिकाको स्वर सुनेर घटनास्थल नजिकै पुगेका स्थानीयलाई देखेपछि आरोपित भागेका थिए । घटनाको विषयमा स्थानीयले प्रहरीलाई तत्काल खबर गरेका थिए । घटनाका आरोपित नेपालीलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डिएसपी दामोदर भट्टराईले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २ गते नै धौलागिरी अञ्चल अस्पताल, बाग्लुङमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments