Incident Reports

Seven injured in clash between two groups

2018-07-20

Madhes, Rautahat, Gaur

At least 7 persons were injured in a clash between two local groups during a meeting held to find a permanent solution to a problem related to road construction in Hardiya of Brindaban Municipality- 4, Rautahat, yesterday night. As many as 12 two-wheelers were vandalised in the incident. Police have arrested Nagendra Yadav, Lalbabu Yadav and Dharmendra Yadav for their alleged involvement in the clash. Clash erupted when the meeting was under way to deliberate on opening the passage for a new road through the land owned by Sonlal Sah, police said. Birendra Ray Yadav, Suresh Prasad Yadav, Subitadevi Yadav, Ram Narayan Yadav, Fulwati Devi Yadav and land owner sonlala were injured in the incident. The injured are being treated at different hospitals and health facilities in Birgunj and Rautahat. Locals accused that the group, including Ward No 4 chair Shyamnandan Ray Yadav, had attacked and thrashed the locals at the meeting. The victims said that they were beaten with sticks and bricks when they were attending the meeting called by the ward chair. According to District Police Office Rautahat, a discussion was on among 150 people in the presence of ward chair Yadav. Reinforcement was sent to take people under control after the brawl broke out. The vandalised motorbikes are kept at Area Police Office, Garuda. The arrested were freed after an agreement between the two sides, according to inspector Chaturbhuj Ojha. सडक विस्तार गर्ने विषयमा रौतहटको वृन्दावन नगरपालिका ४ हर्दिया पल्टुआमा दुई पक्षबीच शुक्रवार झडप भएको छ ।हर्दिया पल्टुआबाट विश्रामपुर जाने सडक निकाल्ने विषयमा स्थानीय नेपाली काँग्रेस समर्थक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थकबीच झडप भएको हो । झडपमा ७ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ ।गाउँबाट विश्रामपुरतिर जाने बाटो निकाल्ने विषयमा स्थानीय सोनालाल साह र चौठी राय यादवबीच विवाद भएको थियो । विवाद मिलाउन वडाध्यक्ष श्याम यादवको पहलमा दुवै पक्षका मानिसहरु बसेको समयमा भनाभन बढदै गएर झडपको रुप लिएको थियो । झडपमा ६५ वर्षीय सोनालाल साह गम्भीर घाइते भएका छन् । साहलाई उपचारको लागि काठमाण्डु लगिएको छ । साहको गम्भीर अवस्थामा काठमाण्डुस्थित ट्रमा हस्पिटलमा उपचार भइरहेको छ । यसै गरी झडपमा अर्का पक्षका घाइते सोनु राय यादवको उपचार गरुडामा भइरहेको छ ।घाईते अन्य पाँचजना सामान्य उपचारपछि घर फर्केका छन् । विवाद मिलाउन दुवै पक्षको बैठक बसिरहेको समयमा तनाव उत्पन्न भएको थियो । झडपमा कम्तीमा १३ वटा मोटरसाइकल क्षतिग्रस्त भएका छन् । बन्चरो प्रहारबाट मोटरसाइकल क्षतिग्रस्त भएको हो । मोटरसाइकलमा भएको प्रहारबाट लाखौँ रुपैया बराबरको क्षति भएको देखिएको छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले जनाए । गाउँको अवस्था सामान्य रहेको र प्रहरीले निरन्तर निगरानी गरिरहेको इप्रका गरुडाले जनाएको छ ।नेकपा समर्थितहरुले सत्ताको आडमा जबरजस्ती गर्न खोजेको काँग्रेसले आरोप लगाएको छ ।काँग्रेसका नेताहरुले छलफल चलिरहेको बेला नेकपा समर्थकहरुले गालीगलौजमा उत्रेको जनाउँदै स्थितिलाई तनावपूर्ण बनाएको बताए । प्रहरीले कसैलाई नियन्त्रणमा लिएको छैन् ।क्षतिग्रस्त मोटरसाईकलहरु घटनास्थलमा नै राखिएका छन् ।प्रहरीले स्थिति समान्य भईसकेकाले सवारीधनीहरु आ–आफ्ना सवारी लग्ने बताए ।झडप भएको क्षेत्रबाट नेकपाका नेता एवं साँसद प्रभु साह निर्वाचित भएका हुन् ।उनका समर्थकहरुसित नै झडप भएको बताईएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 7
Totally damaged Vehicles 12
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments