Incident Reports

Dr. KC's supporters protest in Lahan

2018-07-21

Madhes, Siraha, Lahan

Nepal Students Association demonstrated in Lahan in support of Dr. Govinda KC. They chanted slogans in support of Dr. KC and against the state. The demonstration slowly turned into corner assembly. They have threatened to continue the demonstration until and unless their demands aren't met. डा. गोबिन्द केसीको समर्थनमा सिरहाको लहानमा नेपाल बिद्यार्थी संघले प्रदर्शन गरेको छ । ठुलाे संख्यामा उपस्थित प्रदर्शनकारीकाे समुहले लहान नगर परिक्रमा गर्दै डा. केसीको पक्षमा नारा लगाएका थिए। डा. केसीका माग पूरा गर, मेडिकल माफिया मुर्दाबाद, प्रहरी दमन मुर्दाबाद लगायतका नारा लगाउँदै जुलुसले नगर परिक्रमा गरेको थियो। नगरपरिक्रमापछि जुलुस सहिद चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेविसंघका केन्द्रिय सह महामन्त्री परमेश्वर साहले डा. केसीको माग पुरा नभए राजमार्गमा चक्का जाम गरेर देश ठप्प पार्ने चेतावनी दिए। माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments