Incident Reports

Demonstration in Mahottari in support of Dr. KC

2018-07-22

NC's sister organization Tarun Dal demonstrated in Mahottari in support of Dr. Govinda KC. The demonstration started at the party office of NC Khaira Chowk under the leadership of their Tarun Dal's President Binaya Yadav. They supported Dr GKC, stating all his demands to be fulfilled. पाली कांग्रेसको भातृ संगठन तरुण दलले आइतबार महोत्तरीको जलेश्वरमा प्रदर्शन गरेको छ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसन बसेका प्रा.डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गरी जीवन रक्षा गर्न माग गर्दै तरुण दलले महोत्तरीमा प्रदर्शन गरेको हो। तरुण दल महोत्तरीका अध्यक्ष विनय यादवको नेतृत्वमा नेपाली काँग्रेस पार्टी कार्यालय खैरा चोकबाट शुरु भएको प्रदर्शनमा सहभागीहरुले डा. केसीको माग पुरा गर , निरङ्कुश शासन बन्द गर , अनियन्त्रित मूल्य वृद्धि नियन्त्रण गर लगायतको चर्को नारावाजी गर्दै सरकारको विरोध गरेका थिए । प्रदर्शनपछि महेन्द्र चोकमा भएको कोण सभालाई सम्बोधन गर्दै तरुण दल महोत्तरीका अध्यक्ष यादवले डा.केसीको माग तत्काल सम्बोधन गरी उनको जीवन रक्षाको माग गरे । यादवले शनिबार काठमाडौंमा तरुणदलले डा.केसीको मागमा समर्थन जनाउँदै आयोजना गरेको शान्तीपूर्ण र्‍यालिमा बल प्रयोग गरी सरकारले निरङ्कुशता प्रदर्शन गरेकोमा आपत्ती समेत जनाए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments