Incident Reports

Complaint lodged against army man on charge of beating journo

2018-07-22

Madhes, Siraha, Lahan

Journo Gopal Gupta, 25 of Lahan Municipality-22 has lodged complaint against 25 years old army man Bijaya Gurung of beating him on July 22. The victim accused that he was attacked with helmet by the accused in an inebriated state while the victim was talking with his friend in front of Nilam Gas House at Sahid Chok at Lahan Municipality-1. DSP Rajesh Thapa of Area Police Office of Lahan confirmed that the victim was beaten by army man. He said that the accused is handed over to the army camp for the action. लहान नपा-२२ का ३२ वर्षीय पत्रकार गोपाल गुप्ताले २५ वर्षीय नेपाली सेनाका जवान विजय गुरूङले साउन ६ गते कुटपिट गरेको भन्दै उनीविरूद्घ ७ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । लहान नपा-१ स्थित सहीद चोकको निलम ग्लास हाउस अगाडि साथीसँग कुराकानी गरिरहेको अवस्थामा मादक पदार्थ सेवन गरेका गुरूङले बिना कारण मुक्का र हेल्मेटले कुटपिट गरेको पीडितले बताए । तनहुँ घर भई उदयपुरको भुल्के-१८ बाहिनीमा कार्यरत सेनाका जवानले पत्रकारलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए । आर्मीहरूको लागि बलात्कार र कर्तव्य ज्यान मुद्दामा बाहेक सबै कारबाही नेपाली सेनाभित्रै प्रक्रिया अनुरूप हुने भएकोले आरोपितको लहान आर्मी क्याम्पमा मापसे परीक्षण गरी राति नै बुझाएको डिएसपी थापाले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सिरहाका सदस्य तथा नवसङग्राम दैनिकका पत्रकार गुप्ताले आफूमाथि अन्धाधुन्ध कुटपिट भएपछि नजिकै ड्युटीमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोग लिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Army
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments