Incident Reports

Eighteen police and two laborers injured in a clash in Bharatpur

2018-07-25

Bagmati, Chitawan, Bharatpur

At least 18 policemen including two transportation worker have been injured in a clash on Wednesday at Bharatpur Central Bus Terminal. Agitated transportation workers in protest of restriction on movement of three wheelers imposed by the municipality attempted to burn down a police beat located at District Administration road forcing the police to retaliate, Chief of District Police Office, Chitwan, Superintendent of Police Sushil Singh Rathore said. According to Rathore, police fired 10 rounds in the air and tear gas shells to contain the angry mob. Likewise, police have detained 14 protestors, he added. The protestors who obstructed vehicular movement since 12:00 pm had torched a motorcycle and pelted stones at the police personnel. City authorities had enforced a restriction on movement of three wheelers along the East-West Highway, Bypass Road and Narayangadh-Muglin road section effective from July 23. In a demonstration the agitators have set fire in one motor bike and vandalized it. Similarly, two cars were vandalized by the agitators. भरतपुर महानगरपालिकाले तीनपाङ्ग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका रिक्सा मजदुर र प्रहरीबिच साउन ९ गते भरतपुर केन्द्रीय बसपार्कमा झडप भएको छ । बिहान ११ बजेबाट सुरू भएको तनाव १ बजेको समयमा उत्कर्षमा पुगेको थियो । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन प्रहरीले पटकपटक लाठी चार्ज, १ सय सेल अश्रु ग्यास र १० राउण्ड हवाइ फायर गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय नजिक प्रदर्शनमा उत्रिएका तीनपाङ्ग्रे चालक,व्यवसायी र प्रहरीबिच झडप भएपछि अन्तत प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली नै चलाएकोे छ । प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरी नजिकैको प्रहरी चौकीमा आक्रमण गरेपछि दोहोेरो झडप र ढुङ्गा हानाहान भएको थियो । स्थिति अराजक बन्दै गएपछि प्रहरीले अश्रु ग्यास र पछि गोली नै चलाएको जनाएको छ । आक्रमणमा संलग्न भएको आरोपमा १६ मजदुरलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । दुवैतर्फ घाइते झडपमा परी दुई जना इन्स्पेक्टरसहित १८ प्रहरी र दुई जना अटो रिक्सा मजदुर घाइते भएका छन् । नेपाल प्रहरीका इन्स्पेक्टर धजेन्द्र कार्की र सशस्त्र प्रहरीका इन्स्पेक्टर देवेन्द्र रोका घाइते भएका छन् । सबै घाइतेहरू खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका चितवन प्रहरी प्रवत्ता डिएसपी प्रभुप्रसाद ढकालले बताए । घाइते प्र्रहरीहरूको उपचार भरतपुर अस्पतालमा भइरहेको छ । मजदुरतर्फ घाइते भएका महेन्द्र सुनारको घुँडा मुनी गोली लागेको छ । अर्का घाइते ठाकुर सिंह गोले रहेका छन् । उनीहरूको उपचार पनि भरतपुर अस्पतालमा भइरहेको छ । तोडफोड र आगजनी प्रदर्शनमा उत्रिएका अटो रिक्सा चालक र व्यवसायीले एउटा मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड गरेका छन् । आगजनी भएको मोटरसाइकल नम्बर ना १६ प ९४०६ रहेको छ । त्यस्तै म्याजिक ना १ ज ४९७५ र निजी कार बा १६ च १९३८ नम्बरको सीसा फुटाएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon , Fire
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people 24
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 20
Totally damaged Vehicles 3
Severely damaged Vehicles 2
INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan

0 Comments