Incident Reports

Arrested on charge of human trafficking

2018-07-24

Lumbini, Rupandehi, Siddharthanagar

Police have arrested three people from Behaliya check post and rescued 21 years old woman on July 24. The woman was attempted to traffick in India by pretexting her of good job. She was rescued in cooperation with organization called “Saana Haath”. The arrested were 23 years old Sarvesh Kahar of Lumbini Municipality-1, 20 years old Sandeep Kahar of the same place and 26 years old Raj Man Lodh. All accused will be charged under the human trafficking act according to DSP Kumodh Dhungel. २१ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा साना हातसँगको सहकार्यमा प्रहरीले बेलहिया नाकाबाट साउन ८ गते दिउँसो उद्दार गरेको छ भने तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका-१ का २३ वर्षीय सर्वेश कहार, सोही ठाउँकै २० वर्षीय टेगाने भन्ने सन्दिप कहार र २६ वर्षीय राजमन लोधलाई साउन ८ गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई आरोपितले राम्रो जागिर लगाइदिने र कमाई राम्रो हुने भनी ललाईफकाई बेचबिखनका लागि लैजान लागेको आरोपमा युवतीको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी कुमोध ढुङ्गेलले बताए । आरोपितविरूद्ध साउन ८ गते नै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी उजुरी दर्ता गरी कारबाही अगाडि बढाइएको डिएसपी ढुङ्गेलले बताए ।

0 Comments