Incident Reports

Three arrested on charge of killing sister-in-law

2018-06-14

Madhes, Saptari, Rajbiraj

[Updated] Police have arrested 35 years old brother-in-law Pancha Dev Shah, his 14 years old son Dharmendra Shah and 50 years old Jibach Shah on July 24 on charge of killing 24 years old sister-in-law Bechani Devi Shah of Raj Biraj Municipality-15 according to DSP Bhabesh Rimal of DPO. A complaint against the accused was lodged by the victim’s father Ram Kumar Shah,42 of Chinnamasta Rural Municipality-6 at police office on July 13. The dead body was recovered in a decomposed state inside the septic tank near the house on June 14. The postmortem of the body was conducted at BPKHIS Dharan on June 15. The husband Surya Narayan Shah and two years old daughter of the victim is missing since June 10 and reason behind their missing is unknown according to DSP Rimal. राजविराज नपा-१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या आरोपमा प्रहरीले साउन ८ गते मृतकका ३५ वर्षीय देवर मुर्जा भनिने पञ्चदेव साह, निजका छोरा १४ वर्षीय धर्मेन्द्र साह र सोही ठाउँका ५० वर्षीय थापा भनिने जिवछ साहलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । मृतकका बुवा छिन्नमस्ता गाउँपालिका-६ लालापट्टी खुदीभखारीकी ४२ वर्षीय रामकुमार साहले असार ६ गते जिल्ला प्रहरी कार्यालयमा दिएको कर्तव्य ज्यानको उजुरी प्रहरीले असार २९ गते दर्ता गरेको थियो । हत्या गरी फालिएको मृतकको सडेगलेको लाश उनकै घरको उत्तरतर्फरहेको शौचालयको सेफ्टी ट्याङ्कीमा जेठ ३१ गते फेला परेको थियो । शवको पोष्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १ गते गरिएको थियो । मृतकका पति सूर्यनारायण साह र दुई वर्षीया छोरी प्रतिभा समेत जेठ २७ गतेदेखि ‘बेपत्ता’ छन् । उनीहरू बेपत्ता हुनुको कारण खुल्न नसकेको डिएसपी रिमालले बताए । Update... Police have arrested 31 years old relative Pramila Devi Shah on July 27 on charge of killing Bechani Devi Shah, 24 of Rajbiraj Municipality-15, Musaharniya. The victim’s father Ram Kumar Shah, 42 of Chinnamasta Rural Municipality-6 had lodged an FIR against Pramila on June 20 which was registered by DPO on July 13. Police are still searching for other accused however Pamchadev Shah,35, Dharmendra Shah, 24 and Jibach Shah, 52 were arrested on charge of murder according to DSP Bhabesh Rimal. The dead body of Bechani Devi Shah was recovered from the septic tank in decomposed state on June 14 and the postmortem of the body was done the next day. The husband and two years old daughter of the deceased are missing from June 10. राजविराज नपा–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरेको आरोपमा प्रहरीले मृतककी ३१ देउरानी वर्षीया प्रमीलादेवी साहलाई साउन १२ गते गिरफ्तार गरेको छ । मृतकका बुवा छिन्नमस्ता गाउँपालिका–६ खुदीभखारीका ४२ वर्षीय रामकुमार साहले प्रमीलासमेतविद्ध असार ६ गते दिएको कर्तव्य ज्यानको किटानी उजुरी जिल्ला प्रहरी कार्यालयले असार २९ गते दर्ता गरेको थियो । हत्या गरेर शौचालयको सेफ्टी ट्याङ्कीमा फालिएकी गर्भवती बेचनीदेवी साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका ३५ वर्षीय देवर मुर्जा भनिने पञ्चदेव साह, सोही ठाउँका २४ वर्षीय धर्मेन्द्र साह र ५२ वर्षीय थापा भनिने जिवछ साहलाई गिरफ्तार गरिसकेको र अन्य आरोपितहरूको खोजी भइरहेको जिल्ला पञ्हरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । मृतकको सडेगलेको शव उनकै घरको उत्तरतर्फ रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा जेठ ३१ गते फेला परेपछि शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १ गते गरिएको छ । मृतकका पति सुर्यनारायण साह र दुई वर्षीया छोरी प्रतिभा समेत जेठ २७ गतेदेखि बेपत्ता छन् । भारतबाट २४ वर्षपछि घर फर्केका मृतकका पति सुर्यनारायणको नागरिकता बनाई दिएमा अंश दिनुपर्छ भनी देवर, देउरानीले नागरिकता बनाउन अवरोध गरिरहेकोमा गाउँलेहरूको दबाबपछि साउन २ गते नागरिकता बनाइ दिने सहमति भएकाले सोही कारण हत्या गरेको मृतकका बुवा रामकुमारको आरोप छ । छोरीको शव फेला परेपनि ज्वाँई र नातिनी हालसम्म फेला नपरेपछि उनिहरूको पनि हत्या भएको हुनसक्ने उनको आशङ्का छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments