Incident Reports

One arrested on charge of rape

2018-07-18

Province 1, Panchthar, Falelung, Ward 6

33 years old relative, a resident of Falelung rural municipality-6, was arrested on the charge of raping 27 years old women on 18 July. She complained to police about it on July 24. Accused was arrested by the police on the same day. २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फालेलुङ्ग गाउँपालिका – ६ का ३३ वर्षीय नातेदारलाई प्रहरीले साउन ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ९ गते उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको छ । पीडित र आरोपित नाताभित्र पर्ने भएकाले दुवै पक्षको विवरण गोप्य राखिएको र आरोपित विरूद्घ जबरजस्तीकरणी अन्तर्गत मुद्दा दायर गरिने सई खड्काले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Panchthar , INSEC

0 Comments