Incident Reports

Birgunj traders take to streets against tax hike

2018-07-29

Madhes, Parsa, Birgunj

Traders in Birgunj have taken out a protest rally against the metropolis decision to hike tax rates. The rally taken out under Birgunj chapter of Federation of Nepalese Chamber of Commerce & Industries (FNCCI) also submitted a memorandum to Birgunj Metropolitan City mayor Bijaya Sarawagi. FNCCI Birgunj Chairman Om Prakash Sharma informed they have given a seven-day ultimatum to the metropolis to reconsider the hike in tax rates. Mayor Sarawagi said the tax rates were fixed in presence of the representative from the FNCCI. “Any arising problems can be solved through talks,” he added. वीरगञ्ज महानगरपालिकाले एक हजार प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै वीरगञ्जका उद्योगी व्यवसायी सडकमा आएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको आहृवानमा उद्योगी व्यवसायीहरुले विरोध र्‍याली निकालेका हुन् । संघले करको दर पुनरावलोकनका लागि महानगरपालिकालाई ७ दिने अल्टिमेटमसमेत दिएको छ । घण्टाघरबाट निकालिएको र्‍याली माइस्थान, आदर्शनगर हुँदै वीरगञ्ज महानगरपालिकामा पुगेको थियो । र्‍यालीमा सहभागीहरुले कवाडी कर खारेज गर, औद्योगिक उत्पादनमा लगाएको कर खारेज गर, सम्पत्ति, घर जग्गा करमा गरेको वृद्धि फिर्ता गर, यातायात तथा ट्रान्सपोर्टमा गरिएको कर वृद्धि फिर्ता गर, नयाँ सवारी कर फिर्ता गर लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । महानगरपालिकामा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सांसद ओमप्रकाश शर्माले नगर प्रमुख विजयकुमार सरावगीलाई ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा आर्थिक वर्ष २०७५/०७६ का लागि कायम गरेको कर, शुल्क, दस्तुर असुलीको निर्णय पुनरावलोकन माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Parsa

0 Comments