Incident Reports

Arrested on charge of sexual abuse

2018-08-07

Police have arrested Raj Ansari 21 of Inaruwa Municipality-10 on August 7 on charge of sexual abuse on 45 years old woman. The victim said that she was abused by the accused in a bus while she was travelling from Dharan to Sankhuwasabha. Police DSP Rajan Bhujel said that the accused was arrested from Laligurans Municipality. The victim lodged complaint at Area Police Office of Basantapur on August 7 and he was arrested based on a complaint lodged. Police said that the victim underwent health checkup at Basantapur Health Post on August 6. ४५ वर्षीया एक महिलालाई सार्वजनिक बसमा यात्रा गर्ने क्रममा यौन दुर्व्यहार गरेको आरोपमा प्रहरीले सुनसरीको इनरूवा नपा-१० का २१ वर्षीय राज अन्सारीलाई साउन २२ गते गिरफ्तार गरेको छ । धरानबाट सङ्खुवासभाका लागि छुटेको बसमा यात्रा गर्ने क्रममा आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई लालीगुराँस नपाबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन भुजेलले बताए । साउन २१ गते साँझ सङ्खुवासभाका लागि छुटेको बसमा यात्रा गर्ने क्रममा आरोपितले यौन दुर्व्यहार गरेपछि साउन २२ गते इलाका प्रहरी कार्यालय बसन्तपुरमा पीडितले उजुरी दिएको प्रहरीले जनायो । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २१ गते बसन्तपुर स्वास्थ्य चौकीमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC , National/Online Media , Local Newspaper - Morang

0 Comments