Incident Reports

Arrested on charge of attempted rape

2018-08-08

Gandaki, Gorkha, Sulikot, Ward 8

Police arrested 38-year-old Man Bahadur Pariyaar, a resident of Sulikot-8 on August 8 in accusation of attempting to rape a 16-year-old girl earlier on the same day. Compliant was filed against the accused at District Police Office on August 8. The victim's medical examination was conducted at Gorkha Hospital on August 8. १६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुलिकोट गाउँपालिका-८ का ३८ वर्षीय मानबहादुर परियारलाई साउन २३ गते गिरफ्तार गरेको छ । आरोपितले साउन २३ बालिकालाई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरीपछि आरोपित परियारलाई साउन २३ गते नै गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गोरखाका इन्स्पेक्टर झविन्द्र भट्टराइले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २३ गते गोरखा अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments