Incident Reports

Police arrests witch doctor on the charge of sexually abusing minor boy

2018-08-09

Sudurpashchim, Kanchanpur, Bedkot, Ward 7

Police have arrested am elderly man working as witch doctor on the charge of sexually abusing a 5-year-old boy. The arrested, a resident of Bhimdutta municipality-3 Tilpur allegedly sexually abused the boy on Thursday night at the boy's home in Bedkot municipality-7 Gaunji. The boy's father had called the witch doctor to his home after his son fell ill. The boy's father took control of the elderly man and handed him over to the police after catching him redhanded while he was sexually abusing his son. The boy's father also lodged a complaint against the accused at police on Friday. Police are further investigating on the incident. वेदकोट नगरपालिका–७ गाउँजीका साढे पाँच वर्षीय बालकलाई बाल यौन दुराचार गरेको आरोपमा भीमदत्त नगरपालिका–३ तिलपुरका ६६ वर्षीय झाँक्री पक्राउ परेका छन् । झाँक्रीले बालकको मुखमा लिंग राखेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । बिहीबार राति बालक बिरामी भएपछि उनक बाबु गणेश धामीले झाँक्रीलाई झारफुक गर्न घरमै बोलाएका थिए । बालकका बाबु गणेशले भने, ‘खाना खाएपछि झाँक्रीले बालकलाई सँगै सुताउँछु भनेपछि बालकलाई धामीको काखमै राख्यौँ ।’ झाँक्रीले बालबालिका नातिनातिनाजस्तै लाग्ने भनेर जोरजुलुम गरेको गणेशले बताए । ‘राति बत्ती गयो’ गणेशले भने, ‘छोरो करायो,त्यसपछि उठेर आफैँ हेर्न जाँदा झाँक्रीले बालकको मुखमा लिंग राख्दै गरेको भेट्टायौँ ।’ लोडसेडिङ भइरहेका वेला झाँक्रीले टर्च बाल्दै निभाउँदै गरेको उनको भनाइ छ । त्यपछि झाँक्रीलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेको गणेशले बताए । शुक्रबार पीडित परिवारले कारबाहीका लागि झाँग्रीविरुद्ध उजुरी दिएका छन् । कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments