Incident Reports

Udghosh: Kins of patients demonstrate against hospital shut-down by doctors supporting Dr. Govinda KC

2018-07-19

Province 1, Morang, Biratnagar

Kins of patients protested against hopital shut-down due to doctors boycotting work to support Dr. Govinda KC. The agitated relatives along with patients protested at Nobel Hospital, Biratnagar on July 19 with playcards and Patient registration book against such move of the doctors. They stated that it was not wise to shut down health institutions to fulfill demands.The agitators demonstrated for an hour in-front of the hospital. अनशनरत चिकित्सक डा गोविन्द केसीको आन्दोलनको समर्थनका नाममा अस्पतालको सेवा बन्द गरिएको भन्दै विरामी र उनीहरुका आफन्तले प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघले कोशीको माग कार्यन्वयनमा दबाब दिन स्वास्थ्य संस्था बन्दको आह्वान गरेका कारण विरामीहरुले उपचार नपाएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका विरामीका आफन्त र विरामीहरु समेतले प्लेकार्ड र बिरामी दर्ता पुस्तिका बोकेर बिहिबार दिउँसो प्रदर्शन गरे । कसैको माग कार्यन्वयन गर्ने नाममा स्वास्थ्य संस्था नै बन्द गर्नु न्यायोचित नभएको भन्दै उनीहरुले करिब एक घण्टा अस्पताल अगाडी प्रदर्शन गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments