Incident Reports

Udghosh: Employees padlock Biratnagar Jute Mills over cotractual dispute

2018-07-18

Province 1, Morang, Biratnagar

Employees of Biratnagar Jute Mills padlocked the Mill on July 18 after the administration did not renew their contracts. According to the employees, the administration hired new staff by replacing old ones who had been working in the factory for a long time. Jute Mill ended the contract of some old employees from Shrawan 1 this year and those affected were deprived of any remuneration for a long time. They demanded an explanation for not extending the contract as well as due compensation for the unpaid works. सरकारको लगानी रहेको बिराटनगर जुट मिल्सले पुराना कर्मचारीको करार समाप्त गरेपछि बुधबार उद्योग प्रशासनमा तालाबन्दी गरिएको छ । लामो अवधिदेखि काम गर्दै आएका अनुभवीलाई हटाएर नयाँ कर्मचारी नियुक्त गरिएको भन्दै पुराना कर्मचारीले तालाबन्दी गरेको जनाइएका छन् । जुट मिल्सले साउन १ बाट सुरक्षाका मनोज खड्का,बिजुली विभागका जितेन्द्र मण्डल,मिल्सको जमिन रेखदेख गर्ने अवधेश सिंह,राउण्डर दिनानाथ सिंह,कम्प्युटरकी विमला काफ्ले,लेखाका विपिन कोइराला,भण्डारका राकेश कर्णको करार समाप्त गरेको छ। करार सकिएका कर्मचारीले लामो अवधिदेखिको पारिश्रमिक पाएका छैनन् । करार सकिएको जनाउ पाउने बित्तिकै १ गते नै तालाबन्दी गरिएपछी स्थानीय प्रहरीको आग्रहमा ताला खोलिएको थियो ।आफुहरुको करार थप नगर्नुको कारण स्पस्ट पार्दै महिनौदेखि नपाएको तलब तत्काल उपलब्ध गराए मात्रै ताला खोलिने मनोज खड्काले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments