Incident Reports

Arrested on charge of rape

2018-08-14

Bagmati, Nuwakot, Kispang, Ward 2

Police have arrested 62 years old Cheggu Lama Tamang of Kispang Rural Municipality-2 on August 14 on charge of raping 16 years old girl. The victim was raped by the accused on August 13 and on a same day the accused was arrested after the complaint against him was lodged. Police have also arrested 57 years old Putali Sunar for assisting the accused on raping. SP Basanta Bahadur Kunwar of DPO said that accused Tamang will be charged under rape and women trafficking. She underwent health checkup at District Hospital of Trishuli on August 14. १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर किस्पाङ गाउँपालिका–२ भाल्चेका ६२ वर्षीय छेगु लामा तामाङलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई ललाईफकाई ल्याएर बलात्कार गर्न लगाएको आरोपमा विदुरको एक खाजाघरकी सञ्चालिका ५७ वर्षीया पुतली सुनारलाई पनि साउन २९ गते नै गिरफ्तार गरेको छ । आरोपित तामाङलाई बलात्कार मुद्दामा र आरोपित सुनारलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका एसपी बसन्तबहादुर कुँवरले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल त्रिसुलीमा साउन २९ गते नै गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments