Incident Reports

Police arrests Principal on charge of molestation

2018-08-16

Lumbini, Palpa, Rampur

Police have arrested principal Yam Bahadur Chettri of Rampur Elementary School, Rampur on August 16 on charge of sexually abusing 10 years old girl. The victim said that she was abused by the principal in previous occasion as well. According to inspector Bhoj Raj Pandey of Area Police Office, the victim’s party and her friends had informed the police about the incident and he was arrested and sent to District Police Office for investigation. The victim’s family however lodged complaint at District Police Office on August 17 and victim underwent health checkup at District Hospital on August 16. १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामपुर आधारभुत विद्यालय रामपुर पाल्पाका प्रधानाध्यापक यमबहादुर क्षेत्रीलाई साउन ३१ गते गिरफ्तार गरेको छ । साउन ३१ गते कक्षा कोठामा पढाउने क्रममा यौन दुर्व्यवहार गरेको तथा यसअघि पनि पटकपटक ती बालिकालाई दुव्र्यवहार गर्दै आएको पीडित पक्षको आरोप छ । घटनापछि पीडित पक्षले प्रहरीलाई खबर गरेको र कक्षा कोठाका अन्य साथीहरूले प्रहरीमा सोही अनुसार बयान दिएकाले उनलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय, रामपुरका इन्स्पेक्टर भोजराज पाण्डेले बताए । पीडित पक्षले भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते नै जिल्ला अस्पताल पाल्पामा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC

0 Comments