Incident Reports

Bisfotan: Man files complaint against sexual harrassment l

2018-07-19

A 22-year-old boy filed a complaint against alleged sexual harassment against an 18-year-old girl at Gadhi Police station. According to him, the girl had come to his house and tried sexually abusing him. He also said that she would try stopping his motorbike and verbally abuse him in the streets. The man accused her of doing so with the help of her parents as he was economically sound. सुनसरीको गढी गाउँपालिकामा एक जना केटालाई एक केटीले जबर्जस्ति गर्न खोजेको घटना बाहिर आएको छ । मुखिया थरका २२ वर्षीय केटालाई सोहि गाउँकी १८ वर्षीय राम थरकी केटीले जबर्जस्ति गर्न खोजेको पिडितले बताएका छन् ।एक हफ्ता यता आफ्नै घरमा आएर आफुलाई जबर्जस्ति गर्न खोजेको पिडित मुखियाले गुनासो गर्दै प्रहरीको शरणमा पुगेका छन् । केटा माछा बेचेर राम्रो आम्दानी गर्न सक्ने भएको र आफ्नो छोरीलाई पालन पोषण गर्न सक्ने भएकाले ती कतिले अभिभावकको समर्थनमा केटालाई जबर्जस्ति गर्न खोजेको पिडित पक्षका परिवारले प्रहरी समक्ष गुनासो सुनाएका छन् ।केटाले आफूसंग कुनै नैतिक,अनैतिक सम्बन्ध नरहेको र केटीले आफू घर बाहिर निस्कदा लछारपछार गर्ने,मोटरसाइकल रोक्ने,अश्लिल व्यवहार गर्ने गरेकाले आफू केटी पिडित बन्न पुगेको जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएको बेला राससकर्मी समक्ष आफ्नो दुःखेसो पोखेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Other Sources

0 Comments