Incident Reports

Terai Times: Locals attempted to attack agaist Jagdamba Steels Manager

2018-08-15

Madhes, Bara, Jitpur Simara

Locals of Jitpur Simara Municipality-2 attempted to assault the Manager Kumud Dhakal of Jagadamba Steels. The locals tried to attack Dhakal accusing the steel factory is not concerned about the pollution and had burned the garbage in car parking area. The locals got angry and were frighted about fire produced from garbage. बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिका प्रशासकीय अधिकृत कुमुद ढकालमाथी स्थानीयले मंगलबार हातपातको प्रयास गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित उद्योगको पूर्वपट्टी रहेको पार्किङ स्थलमा फोहर थुपारेर जलाएको भन्दै आक्रोशित स्थानीयबासीले ढकाललाई हातपातको प्रयास गरेका हुन् । फोहर जलाउँदा निस्किएको कालो धुँवाको मुस्लोले सो उद्योग क्षेत्रको बस्तिमा केहीबेर त्रास फैलिएको थियो । सिमरा मनकामना टोलका बासिन्दा आफ्नो घरमा समेत आगो फैलन सक्ने भन्दै त्रसित बनेका थिए । जगदम्बा स्टिलले बस्तिको जोखिमलाई ध्यान नदिई कालो मोबिल फोहरमा मिसाएर जलाएको स्थानीयको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Others
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments