Incident Reports

Purwanchal: Two women arrested on charges of human trafficking

2018-08-04

Province 1, Jhapa, Kankai

Police arrested two women from Kankai municipality on Aug 4 on charges of attempted human trafficking. According to a police report, the two women were allegedly involved in trafficking other women with the help of a shaman. विभिन्न प्रलोभनमा पारेर महिलालाई बेचबिखन गर्न खोजेको आरोपमा कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट दुई महिला पक्राउ परेका छन् ।उनीहरुलाई प्रहरीले मानव बेचविखन सम्बन्धी मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए ।पक्राउ परेका उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।प्रहरीक आनुसार केहि समय अघि सुरुङ्गामा वन झाँक्री भनिने एक व्यक्ति आएको र ती दुई महिलाको सहयोगमा अन्य सोझासाझा महिलालाई प्रलोभनमा पर्दै बेचविखनकालागि प्रयास गरेकाको बताइन्छ ।

0 Comments