Incident Reports

Chitwan Post: NC stages demonstration against government in Chitwan

2018-07-31

Bagmati, Chitawan, Bharatpur

Nepali Congress, the main opposition party of the government, demonstrated in the streets of Chitwan on July 31 saying that the current led by Prime Minister Khadga Prasad Oli was turning autocratic. The demonstration started from Chaubiskoti and turn into a corner assembly at Pulchowk. प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार सरकारको विरोधमा देशभरका सबै जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय निर्णय अनुसार चितवनमा पनि प्रदर्शन गरिएको । दुई-तिहाई बहुमत पाएको कम्युनिष्ट सरकारले अधिनायकवाद ल्याउन लागेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ । भरतपुरको चौबिसकोठीदेखि नारायणगढको पुल्चोकसम्म भएको प्रदर्शनपश्चात पुल्चोकमा भएको सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य चन्द्र भण्डारीले ओली सरकारले जनतालाई राष्ट्रवादको खोल ओढेर ढाँटने काम गरेको आरोप लगाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments