Incident Reports

Upon Dainik: Local level office padlocked against the corruption

2018-07-19

Locals of Ward no. 1, Kalikamaai Rural Municipality, Parsa District padlocked the local level office against the corruption. Locals have accused President Nathuni Kushwaha, Vice-President Rajesh Chaurasiya and Chief Administration Officer Dev Nath Shah for taking 35% of the amount from the contractor as a bribe. Locals have demanded the irrigation to be done from the local river, to shut down the tender and execution of public announcement, transparency incorporation etc. पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा स्थानीयवासीहरुले तालाबन्दी गरेका छन्। वडा नं १ मुडली, टिनडाबिया र रविदासका स्थानीयवासीहरुले विभिन्न माग राख्दै गाउँपालिकामा तालाबन्दी गरेका हुन्। अध्यक्ष नथुनी कुशवाहा, उपाध्यक्ष राजेश चौरसिया र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले प्रत्येक उपभोक्ता र ठेकेदारबाट ३५ प्रतिशत रकम कमिसन लिएकोले काम गुणस्तरीय नभएको आरोप उनीहरुले लगाएका छन्। स्थानीयले पोखरीबाट नै सिंचाई गर्नुपर्ने, खुल्ला गरेको टेन्डर बन्द गर्नुपर्ने, भ्रष्टाचार बन्द गर्नुपर्ने, सार्वजनिक सुनुवाई गर्नुपर्ने, लक्षित वर्गको रकम पारदर्शी हुनुपर्ने आदि जस्ता मागहरु राखेका छन्। साथै, स्थानीयहरुले सामाजिक विकास तथा लक्षित वर्गका लागि २ करोड छुट्याएकोमा जम्मा १५ प्रतिशत रकम मात्रै खर्च भएको र बाँकी हिनामिना गरेको दाबी उनले गरे।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments