Incident Reports

Highway News :Employees padlock Katahairya municipal office demanding security

2018-08-05

Madhes, Rautahat, Phatuwa Bijayapur

Government employees at Katahariya municipality padlocked their office on Aug 5 demanding security from District Administration Office. The incident occured after elected representatives of the municipality asked the Chief Administrative Officer and Accountant to make the accounts transparent. They accused the elected representatives of man-handeling. According to reports,the representatives interrogated Accountant Rameshwor Kushwaha regarding annual finances after which Kushwaha along with Chief Administrative Officer Ram Lal Sahani and other employees padlocked their office and headed to the DAO demanding security. रौतहटको कटहरिया नगरपालिकाका कर्मचारीहरुले आफ्नो जिउधनको सुरक्षा सहितको माग गर्दै आइतबार नगरपालिकामा तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन् ।कटरिया नगरपालिकामा गत आर्थिक वर्षमा विकास निर्माण लगायत विभिन्न शिर्षकमा भएको खर्चको विवरण प्रमुख प्रशासकीय अधिकृत र लेखापालसंग निर्वाचित जनप्रतिनिधिहरुले माग गर्दा हिसाब किताब नदिई उल्टै कार्यालयमा आईतबार ताला लगाएर सदरमुकाम गौर तर्फ हिँडेका छन् । आफुहरुलाई अभद्र व्यवहार गरेको भन्दै कर्मचारीहरु उपमेयर नुरजहाँ खातुनका श्रीमान नासरुदीन अन्सारीमाथि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । समयमा हिसाब-किताब सबै देउ भन्दा पनि जनप्रतिनिधिहरुलाई वास्ता नगर्दा लेखापाल राजेश्वर कुश्वाहा विरुध्द खनिएका थिए । त्यसपछि कुशवाहा सहीत प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनी लगायतका कर्मचारीहरुले आज दिउँसो नगर कार्यपालिकाको कार्यालय कटहरियामा ताला लगाएका हुन्। आरोपितहरुमाथि कारवाही नगरेसम्म कार्यालयमा नजाने भन्दै सिडिओ समक्ष गुहार गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations State-level authorities for (yet to be formed) provinces
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments