Incident Reports

Maraganugaami: 10 months old girl found dead, doubt of murder

2018-07-24

Mother and father have been arrested in accusation of killing their 10-month-old daughter in Godawari Municipality-9, Kailali. Kalawati Joshi and Harka Raj Joshi have been arrested are being investigated regarding the same. However, it hasn't been clear if they were involved in the murder. कैलालीको गोदावरी नगरपालिका-९ धनचौरी मा १० महिने बालिकाको हत्याको आशंकामा प्रहरीले बालिकाको बुवाआमालाई पक्राउ गरेको छ। कलावती जोशी र हर्कराज जोशीलाई १० महिने बालिकाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरी वलीले बताए। मृतकका बुवाआमा नियन्त्रणमा छन्। उनीहरुमाथि अनुसन्धान भैरहेको छ तर हत्या भएको दाबी भैसकेको छैन। मृतक डम्बराकी हजुरआमा सुनकला जोशीले आफ्नी नातिनीको हत्या गरेको भन्दै खबर गरेपछि इलाका प्रहरी कार्यालय मालाखेती उत्तरीयको टोली घटनास्थल पुगेको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक किसन ठकुरीले हत्या भएको खबर आएपछि अनुसन्धानको लागि आमाबुवालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए। मृतक बालिकाको शव परिक्षणका लागि सेती अंचल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Siraha

0 Comments