Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-09-04

Bagmati, Chitawan, Bharatpur, Ward 13

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–१३ का ६५ वर्षीय गोविन्द सुनारलाई भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले भदौ २१ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments