Incident Reports

Crime Express:Dairy farmers protest by spilling milk in the street

2018-08-15

Madhes, Bara, Jitpur Simara, Ward 18

Local Dairy farmers at Bara protested against the move of Dairy Development Corporation to decrease the price of milk. The farmers of Simara Jitpur-18 spilled gallons of milk at Moti Chowk in Manmat-Kalaiya road section on Aug 15 with various demands.Some of their demands included, continuing with the former commission that they used to get,market guarantee of their produce,restructing DDC,a committee to determine milk price. सरकारले दूधको मूल्य घटाएको विरोधमा बाराको जीतपुर-सिमरा उपमहानगर पालिकाका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् ।बुधबार बिहान जीतपूरसिमरा उपमहानगरपालिका-१८ मनहर्वा का किसानहरुले सरकारको विरोध गर्दै सडकमा दूध पोखेका हुन् । डुमरवान दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानामा आवद्ध १५० बढी किसानहरुले मानमत-कलैया सडकखण्डको मोति चोकमा दूध पोखेर सरकारको विरोध गरेका हुन्। नेपाल सरकारको स्वमित्वमा रहेको दूग्ध विकास संस्थान ले दूग्ध उत्पादकहरुलाई दिंदै आएको टोटल सोलिड कमिसनमा कटौती गरेपछि त्यसका विरुद्धमा किसानहरु आन्दोलित भएका हुन् । सरकारले उनीहरुलाई निजि डेरी तथा सहकारीमार्फत विभिन्न शिर्षकहरुमा दिंदै आएको साविक मूल्य दिनुपर्ने,उत्पादित दुधको बजार ग्यारेन्टी गर्नु पर्ने, उत्पादन लागत को आधारमा मूल्य समायोजन गर्नुपर्ने, दूग्ध विकास संस्थानलाई पुनरसंरचना गरी सहकारीमा रुपान्तरण गर्नुपर्ने र दूधको मूल्य निर्धारण समिति बनाइनु पर्ने माग राखिएको जिल्ला दुग्ध उत्पादक संघ बाराका अध्यक्ष दिलबहादुर लामाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments