Incident Reports

बालिका बलात्कार आरोपमा ९ पक्राउ

2018-09-08

Province 1, Ilam, Deumai

१३ वर्षीय बालिकालार्इ बलात्कार गरि गर्भवती बनाएकाे अाराेपमा ९ जना पक्राउ परेका छन्। इलामकाे देउमाई नगरपालिकास्थित जितपुरबाट उनीहरुलार्इ पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ। बालिकामाथि पटक–पटक बलात्कार गरेको भन्दै उनका अभिभावकले प्रहरीमा उजुरी गरेका थिए। ११ जना विरुद्ध उजुरी परेपनि प्रहरीले दुईजनालाई पक्राउ गर्न बाँकी नै रहेको जनाएको छ। पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन। प्रहरी हवल्दार विजय राईले घटनाबारे थप अनुसन्धान भइरहेको र आइतबार थप जानकारी सार्वजनिक गरिने बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 11
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Jhapa

0 Comments