Incident Reports

Dead body of a woman found

2018-09-09

Madhes, Sarlahi, Malangawa

A dead body of a woman aged around 40-42 has been found in Malangwa-7 of Sarlahi district. Police suspects that the woman might have been murdered as the sari(a piece of cloth) was found strangled in her neck. Police are further investigating the case. सर्लाहीको मलंगवा ७ मुसैली र गणेशियाको बीच चौरीमा एक महिलाको शव बरामद भएको छ। सुनसान धान खेतको आलीमा अन्दाजी ४०-४२ वर्षकी महिलालाई मारेर फालिएको अवस्थामा शव बरामद भएको प्रहरीले जनाएको छ। मारिएर फालिएको महिलाको धाँटीमा साडी बाँधिएको छ। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानबाट कतै मारेर शव फालेको हुनसक्ने अनुमान गरेको छ। शव घोप्टो पारेर राखिएकाले अहिलेसम्म पहिचान हुन सकेको छैन। दुबै तिर पानी भएको धान खेत नजिकै शव फालिएको अवस्थामा भेटिएको हो। स्थानीयले कसैले हत्या गरेर फालेको अनुमान गरेका छन्। घाँस काटेर घर फर्किदै गरेका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments