Incident Reports

Butwal Today: Truck and tripper drivers on strike

2018-09-10

The drivers came together in front of the office of Baanganga Transportation Committee and demonstrated there. They protested because a driver was sentenced jail for 5 years after an unintentional accident. नयाँ मुलुकी ऐन २०७४ मा भएको व्यवस्थाको बिरोधमा कपिलबस्तुको सवारी चालक आन्दोलित भएका छन्। जिल्लामा ट्रक, टिप्पर चालक चालकहरु नयाँ मुलुकी ऐनमा सवारीबाट कसैको ज्यान गएमा चालकलाई ५ बर्ष कैद गर्न कानुन ल्याएको बिरोध गर्दै आन्दोलनमा उत्रिएका हुन्। सवारी साधन नै बन्द गरी शनिबार ट्रक र टिप्पर चालकहरु वाणगंगा यातायात समितिको कार्यालयमा जम्मा भै आन्दोलन गरेका थिए। अन्जानमा दुर्घटना हुँदा चालकलाई ५ बर्ष कैद हुँदा परिवारको विचल्ली हुने चालकहरुको गुनासो छ। चालकहरुले आन्दोलन स्वरूप शनिबारदेखि सवारी साधन नचलाउने र आइतबार ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments