Incident Reports

12-year-old raped by 15-year-old boy

2018-09-09

Madhes, Parsa, Birgunj

Police have arrested 15-year-old boy from Birgunj municipality-12 on a charge of raping a 12-year-old girl from the same locality. The local people rescued the child after they heard her screaming. The victim girl went under the medical exam on the same day. Police are further investigating the case. वीरगन्ज महानगरपालिका-१२ मुर्लीमा आइतबार १५ वर्षीय एक बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेका छन्। आइतबार बिहान ११ बजे घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेका हुन्। परिवारका कोही पनि सदस्य नबस्ने र सरसामान मात्रै राख्ने गरिएको आफ्नो फुसको घरमा बालिकालाई लगेर ती किशोरले जबरजस्ती बलात्कार गरेपछि बालिका चिच्याएकी थिइन्। त्यो आवाज छिमेकीले सुनेपछि घटना थाहा पाएका थिए। बालिका चिच्याएको हल्ला सुनेपछि घर भित्र पुगेका छिमेकीले बालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। पीडित बालिका र आरोपित बालक दुवैजनाको आइतबार नै नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको प्रहरी निरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए। स्वास्थ्य परीक्षणपछि बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ भने आरोपित बालकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक महत्तोले जानकारी दिए। ‘घटनापछि बालिका मानसिक रुपमा विक्षिप्त अवस्थामा छिन्, त्यसैले बालिकासँग धेरै कुरा सोध्न सकेका छैनौँ’, प्रहरी निरीक्षक महत्तोले भने,‘आरोपित बालकले भने आफनो अपराध स्वीकार गरिसकेका छन्।’ आरोपित पनि बालक भएकाले उनको परिचय गोप्य राखिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha

0 Comments