Incident Reports

करणी प्रयास गरेको अभियोगमा एकजना पक्राउ

2018-09-11

Lumbini, Dang, Lamahi, Ward 5

९ रिहार निवासी २५ वर्षीय राजु बुढा मगरलाई उक्त अभियोगमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख तथा प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए। मंगलवार राति साढे आठ बजेतिर रिहारमा तीजको नाच हेर्न आमा संगै गएकी ती पाँच बर्षीया बालिकालाई बुढा मगरलाई चकलेट दिन्छु भनि एकान्तमा पु¥याएर करणीको प्रयास गरेको अभियोग लागेको छ । आमाले छोरी नदेखेपछि दौडेर खोजी गर्ने क्रममा एकलास स्थानमा छोरी रुँदै गरेको देखेपछि तत्काल प्रहरीलाई खवर गरेकी थिइन । तर, अभियोग खेपेका बुढा मगर भने त्यतिनै बेला भाग्न सफल भएपनि बुधवार विहान उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका बुढा मगर बारे थप अनुसन्धान भइरहेको तथा उनलाई कानुनी कारवाही गर्ने प्रक्रिया सुरु गरिएको वडा प्रहरी प्रमुख सिंहले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Other Sources , INSEC

0 Comments